

रोल्पाको माडीमा असोज एक देखि विद्यालय खुल्ने

भदौ २९, रोल्पा –
रोल्पाको माडी गाउँपालिकामा असोज एक गतेदेखि विद्यालय खुल्ने भएका छन् । माडी गाउँपालिका गाउँ शिक्षा समितिको बैठकले असोज एक गतेदेखि सबै विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिकामा अहिलेसम्म कोराना नदेखिएको र कोरोनाका कारण नयाँ शैक्षिक सत्र खेर जान नदिनका लागि सतर्कता अपनाउँदै विद्यालय खोल्ने निर्णयमा पुगेको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरिएको माडी गाउँपालिका(५ का वडाध्यक्ष तथा गाउँ शिक्षा समितिका सदस्य भरत बुढाले बताउनुभयो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया