

रोल्पाको माडीमा असोज एक देखि विद्यालय खुल्ने



भदौ २९, रोल्पा –
रोल्पाको माडी गाउँपालिकामा असोज एक गतेदेखि विद्यालय खुल्ने भएका छन् । माडी गाउँपालिका गाउँ शिक्षा समितिको बैठकले असोज एक गतेदेखि सबै विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिकामा अहिलेसम्म कोराना नदेखिएको र कोरोनाका कारण नयाँ शैक्षिक सत्र खेर जान नदिनका लागि सतर्कता अपनाउँदै विद्यालय खोल्ने निर्णयमा पुगेको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरिएको माडी गाउँपालिका(५ का वडाध्यक्ष तथा गाउँ शिक्षा समितिका सदस्य भरत बुढाले बताउनुभयो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया