


वाणगंगा ७ मा माओवादी केन्द्रबाट युवा व्यक्तित्व शिव बन्जाडे वडाध्यक्षमा लड्ने



कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट सोमबार शिव बन्जाडेले उम्मेद्धारी दर्ता गराउनुभएको छ ।
युवाहरु माझ लोकप्रिय रहेका बन्जाडे युवा व्यवसायी तथा शिक्षित युवा हुन् । लामो समय राजनितिमा सक्रिय रहेको बन्जाडेको शैक्षिक योग्यता भने व्यवस्थापन संकायबाट मास्टर डिग्री सक्नु भएको छ ।
बन्जाडे सहयोगि भावना, अनुशासित र लोकप्रिय व्यक्तिको रुपमा जिल्लामा परिचित हुनुहुन्छ । आफुलाई योग्य ठानेर पार्टीले वडाध्यक्षको टिकट दिएकोमा बताउदैे पार्टीका अग्रज नेता लगायत सम्पुर्णमा बन्जाडेले आभार व्यक्त गर्नुभएको छ ।
आफ्नो उम्मेद्वारी वडामा रहेका अधुरा काम पुरा गर्ने र वडालाई समृद्ध बनाउनका लागि रहेको बताउनुभएको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया