

जलबिन्दुको लक्षण नै नदेखी गुम्न सक्छ ज्योति



जलबिन्दु आँखाको रोग हो। आँखाको नसामा पर्ने चापका कारण भित्री भागको नसा (अप्टिक नर्भ)मा असर गर्छ । आँखासँग जोडिएको नसामा क्षति पुगेको अवस्थामा जलबिन्दु हुने विशेषज्ञहरू बताउँछन् । जलबिन्दु भएपछि इन्ट्राअक्युलर प्रेसर अर्थात् आँखाभित्रको चापमा वृद्धि हुन पुग्छ।
समयमा उपचार नपाउँदा सुटुक्क दृष्टि गुम्छ। जलबिन्दुको लक्षण नै नदेखिन सक्छ । कतिपयमा आँखासम्बन्धी समस्याहरू देखिन सक्छ। कम्प्युटर शिक्षक शेर्पाका अनुसार, विद्यार्थीलाई पढाउँदाखेरी मात्र नभई मोटरसाइकल चलाउँदा पनि आँसु आउँथ्यो। कहिलेकाहीँ चक्कर लाग्थ्यो। ‘दायाँ आँखा जति प्रष्टरूपमा बायाँ आँखाले नदेखे झै महसुस भयो,’ उनले भने, ‘बायाँ आँखामा जलबिन्दु भइसकेको रहेछ। दायाँ आँखाले प्रष्ट रूपमा देख्ने हँदा थाहा पाउन ढिलो भयो।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया