

कपिलवस्तुमा कोरोनाका संक्रिय संक्रमितको संख्या ५ सय बढी



नवराज बेल्वासे
यति बेला देशभर कोरोनाको तेस्रो लहर चलेको छ । सरकारले विद्यालयहरु बन्द गरेको छ भने भिडभाड हुने कार्यक्रम तथा सार्वजजिक स्थानमा २५ जना भन्दा धेरै भेला हुन समेत रोक लगाएको छ , सरकारी कार्यालय तथा अन्य क्षेत्रमा भने कोभिड बिरुद्ध खोप लगाएको खोप कार्डलाई अनिर्वाय गरेको छ ।
पछिल्लो दुई दिन देशभरबाट भने कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या धेरै रहेका कारण कोरोनाको संक्रमण दर घटेको अनुमान गर्न सकिन्छ भने पछिल्लो चार दिनमा ३२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यसरी हेर्दा संक्रमण दर घटे पनि मृत्यु भने बढी भएको मानिन्छ ।
यता कपिलवस्तु जिल्लामा भने संक्रिय संक्रमितको संख्या ५५२ पुगेको छ । जिल्लाको १० ओटा स्थानिय तहमा नै कोरोना संक्रमित रहेका छन् । यि १० मध्ये कपिलवस्तु नगरपालिका भने सबै भन्दा धेरै संक्रिय संक्रमित रहेका छन् ।
हाल सम्म कोरोनाका कारण जिल्लामा मृत्यु हुनेको संख्या २१५ पुगेको छ ।
कुन स्थानिय तहमा कति संक्रमित हेर्नुहोस्



खबर सबै
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित







प्रतिक्रिया