

घरमाथिबाट खसेको ढुंगाले लागेर एकको मृत्यु



भदौ १७, पाल्पा ।
पाल्पाको तिनाउँ गाउँपालिका–३ श्रीडाँडामा घर माथिबाट खसेको ढुंगाले लागेर समिक्षा चौहानको ज्यान गएको छ ।
माथागढी–७ रहबास घर भइ माइतमा रहेकी समिक्षाको घर माथिबाट खसेको ढुंगाले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । समिक्षाकी तीन वर्षकी छोरी करिष्माको लुम्बिनी सिटी अस्पतालमा उपचार भैरहेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया