घरमाथिबाट खसेको ढुंगाले लागेर एकको मृत्यु

भदौ १७, पाल्पा ।
पाल्पाको तिनाउँ गाउँपालिका–३ श्रीडाँडामा घर माथिबाट खसेको ढुंगाले लागेर समिक्षा चौहानको ज्यान गएको छ ।
माथागढी–७ रहबास घर भइ माइतमा रहेकी समिक्षाको घर माथिबाट खसेको ढुंगाले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । समिक्षाकी तीन वर्षकी छोरी करिष्माको लुम्बिनी सिटी अस्पतालमा उपचार भैरहेको छ ।

खबर सबै
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
रास्वपा कपिलवस्तु जिल्ला अधिवेशन : आकांक्षि धेरै, सहमति की निर्वाचन ?
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सचेतना कार्यक्रम
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
रास्वपाको जिल्ला अधिवेशन : कपिलवस्तुसहित आज ३६ जिल्लामा हुदै

प्रतिक्रिया