

सोसियल मिडियाबारे डा.भट्टराईका पाँच प्रतिबद्धता



भदौ,१५ कपिलवस्तु।
जनता समाजवादी पार्टी (जसपां) का नेता तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सोसियल मिडियाबारे केही प्रतिबद्धता जनाउनुभएको छ । उहाँले ट्वीट गर्दै पाँच कुरामा आफ्नो प्रतिबद्धता रहेको उल्लेख गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, १। मेरो प्रतिबद्धता, अरूबाट सिक्ने,आफुले जानेको बाँड्ने । २। सत्य र न्यायको पक्षमा उभिने । ३। शोषित र उत्पीडित विभेदमा परेकाहरूको पक्षमा पैरवी गर्ने । ४। जाइनलाग्ने,आइलाग्नेलाई नछोड्ने । ५। बुझेर बुझ पचाउने ठग र नबुझ्ने बुझ्न नचाहने मूर्ख देखि टाढै बस्ने ।
सामाजिक सञ्जालमा पछिल्लो समय व्यक्तिसँग व्यक्तिगत स्तरमै आरोप–प्रत्यारोप हुने गरेको छ। भट्टराईले पनि पछिल्लो समय चलिरहेको अवस्थालाई इंगित गर्दै यस्तो टिप्पणी गर्नुभएको हो ।
तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस टुईट खुल्नेछ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया