



सोसियल मिडियाबारे डा.भट्टराईका पाँच प्रतिबद्धता

भदौ,१५ कपिलवस्तु।
जनता समाजवादी पार्टी (जसपां) का नेता तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले सोसियल मिडियाबारे केही प्रतिबद्धता जनाउनुभएको छ । उहाँले ट्वीट गर्दै पाँच कुरामा आफ्नो प्रतिबद्धता रहेको उल्लेख गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, १। मेरो प्रतिबद्धता, अरूबाट सिक्ने,आफुले जानेको बाँड्ने । २। सत्य र न्यायको पक्षमा उभिने । ३। शोषित र उत्पीडित विभेदमा परेकाहरूको पक्षमा पैरवी गर्ने । ४। जाइनलाग्ने,आइलाग्नेलाई नछोड्ने । ५। बुझेर बुझ पचाउने ठग र नबुझ्ने बुझ्न नचाहने मूर्ख देखि टाढै बस्ने ।
सामाजिक सञ्जालमा पछिल्लो समय व्यक्तिसँग व्यक्तिगत स्तरमै आरोप–प्रत्यारोप हुने गरेको छ। भट्टराईले पनि पछिल्लो समय चलिरहेको अवस्थालाई इंगित गर्दै यस्तो टिप्पणी गर्नुभएको हो ।
तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस टुईट खुल्नेछ ।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया