

राजस्व चुहावट रोक्न वडा कार्यालयमा जोडियो सफ्टवेयर



भदौ १५,अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले राजस्व संकलन गर्न सबै वडा कार्यालयहरुमा सफ्टवेयर जडान गरेको छ।
सेवाग्राहीले राजस्व तिर्न नगरपालिका कार्यालयसम्म धाउने बाध्यता हटाउन वडा कार्यालयबाट राजस्व संकलन गर्ने गरी सफ्टवेयर जडान गरिएको नगरप्रमुख कमलप्रसाद भुसालले बताए । नगरपालिकाले १२ वटै वडा कार्यालयबाट आइतबारदेखि सेवा दिन सुरु गरेको छ। यसबाट राजस्व चुवाहट रोकिने नगरप्रमुख भुसाल बताउँछन्। सफ्टवेयरबाट सेवा प्रवाह गर्दा भरपर्दो हुने र राजस्व अभिलेख चुस्त हुने उनको भनाइ छ।
सेवा सञ्चालन सुरू भएपछि सेवाग्राही पनि खुसी भएको उपप्रमुख ठाकुरकुमार बिकले बताए।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया