
बुद्धभुमी ७ का वडा अध्यक्ष सिंहको निधन

भदौ १४, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं। ७ मानपुरका वडा अध्यक्ष राजेश्वर सिंहको निधन भएको छ । ७२ वर्षिय वडा अध्यक्ष सिंहको आज बिहान ११ बजे उपचारको क्रममा बुटवलमा निधन भएको हो । उनी नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार भई विजयी थिए । सिंहको अन्तीम संस्कार भोली सोमबार दिउँसो १२ बजे बुद्धभुमीको महादेवा घाटमा गरिने नेपाली कांग्रेस क्षेत्र नं। २ को क्षेत्रीय समितिले जनाएको छ । सिंह नेपाली काग्रेस क्षेत्र नं ४ का पुर्व क्षेत्रीय सभापती समेत थिए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया