

बुद्धभुमी ७ का वडा अध्यक्ष सिंहको निधन



भदौ १४, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं। ७ मानपुरका वडा अध्यक्ष राजेश्वर सिंहको निधन भएको छ । ७२ वर्षिय वडा अध्यक्ष सिंहको आज बिहान ११ बजे उपचारको क्रममा बुटवलमा निधन भएको हो । उनी नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार भई विजयी थिए । सिंहको अन्तीम संस्कार भोली सोमबार दिउँसो १२ बजे बुद्धभुमीको महादेवा घाटमा गरिने नेपाली कांग्रेस क्षेत्र नं। २ को क्षेत्रीय समितिले जनाएको छ । सिंह नेपाली काग्रेस क्षेत्र नं ४ का पुर्व क्षेत्रीय सभापती समेत थिए ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया