


नियमावलीको कुरा गरेर नधम्क्याउन सभामुखलाई ओलीको चेतावनी



काठमाडौँ
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले नियमावलीको कुरा गरेर नधम्क्याउन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन् ।
एमालेको संसदीय दलको बैठकमा दलका नेता ओलीले सभामुख सापकोटाले नियमावलीको कुरा गरेर धम्की दिइरहेको भन्दै नियमावलीमा के छ र त्यसको कसरी कार्यान्वयन हुन्छ भन्ने एमालेलाई पनि थाहा भएकाले धम्की दिन आवश्यक नभएको बताएका हुन् ।
एमालेले कारबाही गरेका सांसदको सूची नटाँसेर सभामुखले गम्भीर गल्ती गरेको भन्दै संसद् अधिवेशनमा विरोध गर्दै आएको छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया