पहेँलपुर फुलेकाे ताेरीबारी (फाेटाेफिचर)

मंसिरको महिना । पारिला घामसँगै टलक्क टल्किएकाे ताेरीबारी । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ र ९ मा किसानका खेतमा यतिबेला ताेरिले फुल खेलेकाे छ । पहेलपुर ताेरीबारीले यतिबेला गाउँमा सुन्दरता समेत थपेकाे छ ।

प्रतिक्रिया

खबर सबै