

नेपालगञ्जबाट छुटेको बस जाजरकोटमा दुर्घटना, पाँचजनाको मृत्यु



नेपालगञ्ज । जाजरकोटमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति नेपालगञ्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना छ ख २७५७ नम्बरको बस बराहचौर नजिक दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ३० जना घाइते भएका जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये केही अवस्था गम्भीर रहेको छ ।
‘पाँचजनाको मृत्यु भएको छ, २९ जना जति घाइते छन् केही सिरियस छन्,’ डिएसपी थापाले भने ।
घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया