


बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै



मकवानपुर/रासस
बागमती प्रदेशसभाको बैठक अपराह्न ३ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार बैठक विशेष कारण जनाउँदै सारिएको सचिवालयले जनाएको छ। नेकपा (एमाले)ले पार्टीको स्थानीय अधिवेशन भएको कारण प्रदेशसभा बैठक यही कात्तिक ११ गतेसम्मको लागि सारिदिन लिखित प्रस्ताव गरेको जनाइएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने बैठकको कार्यसूची छ ।
सो प्रस्तावमाथि बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया