

संविधानले दिँदै नदिएको अधिकार केपीले प्रयोग गरे : मन्त्री झाँक्री


गुल्मी । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संविधानले दिँदै नदिएको अधिकार केपी ओलीले प्रयोग गर्दा बालुवाटारबाट बालकोट जानुपरेको बताएकी छिन्।
केपी ओलीेले सनकको भरमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै झाँक्रीले त्यसको विरुद्धमा आफूहरू सुरुदेखि रहेको बताएकी छिन्।
सनकका भरमा प्रतिनिधिसभा विघटन गर्दा केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको समेत उनले दाबी गरिन्।
एकीकृत समाजवादी पार्टी गुल्मीको प्रथम जिल्ला भेलालाई सोमबार गुल्मीमा सम्बोधन गर्दै झाँक्रीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले समेत कल्पना नगरेको भन्दै झाँक्रीले त्यो अधिकार केपी ओलीले प्रयोग गरेको आरोप लगाएकी छिन्।


खबर सबै
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने
-
अर्घाखाँची : ऐतिहासिक पौवा ओझेलमा






प्रतिक्रिया