एकीकृत समाजवादीले आज मन्त्रीको टुंगो लगाउने

काठमाण्डौँ
एकीकृत समाजवादी पार्टीले मन्त्रीहरूकाे नामावली आज टुंग्याउने भएकाे छ । नामावली टुंग्याउन ११ बजे स्थायी कमिटी बैठक बाेलाएकाे छ ।
नेतृ दिलु पन्तले बैठकले मन्त्री हुनेहरूकाे नामावली टुंग्याउने फरकधारलाई जानकारी दिइन् ।
नेकपा (एस) ले सहरी विकास, श्रम तथा राेजगार, संस्कृति तथा पर्यटन र कानुन, न्याय तथा संसदीय मन्त्रालय पाएकाे छ ।
मन्त्रीहरूका लागि जीवनराम श्रेष्ठ, विराेध खतिवडा, मेटमणि चाैधरी, रामकुमारी झाँक्री, प्रेमकुमार आले, किसान श्रेष्ठलगायतकाे दाबेदारी छ ।
तर, मन्त्रालय संख्या कम भएकाे भन्दै नेकपा (एस) ले असन्तुष्टि जनाएकाे छ । संख्याबारे पुनर्विचार गर्न पनि उसकाे माग छ।

खबर सबै
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित
-
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-
लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती

अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै

प्रतिक्रिया