
६ महिना मै भत्किन थाल्यो भलवाडको मुख्य सडक (फोटो फिचर)

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा निर्माण सम्पन्न भएको मुख्य सडक भत्किन सुरु भएको छ । निर्माण सम्पन्न भएको ६ महिना पुग्दा नपुग्दै किनारमा गाडिएका खम्बा ढलेका छन ।
निर्माणमा भएको कमजोर गुणस्तरका कारण सडक किनारका पोलहरु भासिएका छन भने सोही कारण सडको किनार समेत भासिने स्थितिमा पुगेको छ । निर्माण कम्पनीले माटो फिलिङ् गरी सडक समथर बनाएको थियो । अहिले सडक किनारका केही पोलहरु ढलेका छन भने अन्य पोल पनि जोखिममा परेका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक












प्रतिक्रिया