

काठमाण्डाैबाट अर्घाखाँची आउदै गरेकाे हाईस ठाडामा दुर्घटना



उमेश बन्जाडे, अर्घाखाँची, काठमाण्डाैबाट अर्घाखाँची आउदै गरेकाे बा ३ ख ८६३९ नम्बरको हाईस बिहान ५ बजे ठाडामा दुर्घटना भएको छ । हाइस शितगंगा ३ को आर्मी ब्यारेक नजिकै दुर्घटना भएको हो । हाईस सडकवाट ४०० मिटर तल खसेको छ ।
गाडिमा सवार चालक सहचालक सहित १३ मध्ये १ को मृत्यु, २ को अवस्था गम्भीर छ भने अन्य सामान्य घाईते भएका छन् । अहिले घटना स्थलमा नेपाल प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरिरहेको छ । घाइतेलाई प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचार पछि वुटवल पठाईएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
घटना के कतिले भयो भन्ने अझै पत्ता लागेको छैन् । घटना सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाकी….



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया