

करोना माहामारीको रेड जोनमा कपिलवस्तु


भदौ ८ कपिलवस्तु
तिव्र रुपमा कोरोना संक्रमण फैलिरहेको कपिलवस्तु जिल्ला संक्रमणका हिसाले रेडजोनमा परेको छ । सरकारको मापदण्ड अनुसार २ सय भन्दा बढि संक्रमित भएको जिल्लालाई रेड जोन मानिन्छ । अहिले कपिलवस्तु जिल्लामा २ सय ४ जना सक्रिय संक्रमितहरु रहेका छन् । हाल सम्म १ हजार ४५ कोरोना संक्रमण भएको कपिलवस्तुमा अन्य भने निको भएर घर फर्किएका छन भने २०४ जनाको अहिले विभिन्न अस्पतालमा उपचार भईरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । अहिले कपिलवस्तुमा समुदाय स्तर सम्मै कोरोना फैलिरहेको छ । सामान्य नागरिक देखि स्थानिय जनप्रतिनिधिहरु पनि कोरोना संक्रमित भईरहेको छन् ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया