

करोना माहामारीको रेड जोनमा कपिलवस्तु



भदौ ८ कपिलवस्तु
तिव्र रुपमा कोरोना संक्रमण फैलिरहेको कपिलवस्तु जिल्ला संक्रमणका हिसाले रेडजोनमा परेको छ । सरकारको मापदण्ड अनुसार २ सय भन्दा बढि संक्रमित भएको जिल्लालाई रेड जोन मानिन्छ । अहिले कपिलवस्तु जिल्लामा २ सय ४ जना सक्रिय संक्रमितहरु रहेका छन् । हाल सम्म १ हजार ४५ कोरोना संक्रमण भएको कपिलवस्तुमा अन्य भने निको भएर घर फर्किएका छन भने २०४ जनाको अहिले विभिन्न अस्पतालमा उपचार भईरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । अहिले कपिलवस्तुमा समुदाय स्तर सम्मै कोरोना फैलिरहेको छ । सामान्य नागरिक देखि स्थानिय जनप्रतिनिधिहरु पनि कोरोना संक्रमित भईरहेको छन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया