

नेपाल स्वयंसेवक संघ युवा संगठन केन्द्रिय सह सचिव पौडेलद्धारा राजिनामा


भदौ ८ कपिलवस्तु
नेपाल स्वयंसेवक संघ युवा संगठनका केन्द्रिय सह सचिव ओमप्रकाश पौडेलले पदबाट राजिनामा दिनुभएको छ । संगठनमा रहेर काम गरेको आठ महिनामै पौडेलले राजिनामा दिएको घोषणा गर्नुभएको हो । आफुलाई काम गर्न असहज स्थिति बनेका कारण राजिनामा दिनुपरेको उहाँको राजिनामा पत्रमा उल्लेख गरिएको छ । पौडेले संस्थाको साधारण सदस्य समेत नरहने गरी आफुले राजिनामा दिएको उल्लेख गर्नुभएको छ । नेपाल स्वयंसेवक संघ केन्द्रिय कार्यसमिति र नेपाल स्वयंसेवक संघ युवा संगठन केन्द्रिय कार्यसमितिलाई सो राजिनामा पत्र बुझाउनुभएको हो । पौडेल अर्घाखाँची जिल्लाबाट संस्थाको केन्द्रिय सह सचिव पदमा रहेर काम गर्नुभएको थियो ।



खबर सबै
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री






प्रतिक्रिया