

नेपाल स्वयंसेवक संघ युवा संगठन केन्द्रिय सह सचिव पौडेलद्धारा राजिनामा



भदौ ८ कपिलवस्तु
नेपाल स्वयंसेवक संघ युवा संगठनका केन्द्रिय सह सचिव ओमप्रकाश पौडेलले पदबाट राजिनामा दिनुभएको छ । संगठनमा रहेर काम गरेको आठ महिनामै पौडेलले राजिनामा दिएको घोषणा गर्नुभएको हो । आफुलाई काम गर्न असहज स्थिति बनेका कारण राजिनामा दिनुपरेको उहाँको राजिनामा पत्रमा उल्लेख गरिएको छ । पौडेले संस्थाको साधारण सदस्य समेत नरहने गरी आफुले राजिनामा दिएको उल्लेख गर्नुभएको छ । नेपाल स्वयंसेवक संघ केन्द्रिय कार्यसमिति र नेपाल स्वयंसेवक संघ युवा संगठन केन्द्रिय कार्यसमितिलाई सो राजिनामा पत्र बुझाउनुभएको हो । पौडेल अर्घाखाँची जिल्लाबाट संस्थाको केन्द्रिय सह सचिव पदमा रहेर काम गर्नुभएको थियो ।



खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया