

बलेराेकाे ठक्करबाट कपिलवस्तुको चप्परगाउँमा एक महिलाको मृत्यु


भदौ ७ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गमा आज भएको सडक दुर्घटनामा १ जना महिलाको मृृृृृृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय पिपराका अनुसार पुर्वबाट पश्चिम जाँदै गरेको लु.१ च. ५७९६ नम्बर जिप (पिकअप) ले एक पैदलयात्रीलाई ठक्कर दिदाँ वाणगंगा नगरपालिका ७ बनगाई बस्ने लक्ष्मी देवी कोईरालाकाे मृत्युु भएको हाे । प्रहरी कार्यालयका अनुसार सडकमा हिँडिरहेकाे अवस्थामा महिलालाई जिप (पिकअप) ले ठक्कर दिएको थियो । घाईते ७१ वर्षीया महिलालाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा पठाईएको भए पनि उपचारको क्रममै मृत्युु भएकाेे ईप्रका पिपराका प्रहरी निरिक्षक आयुष जाेशिले बताउनुभयो । घटनासँगै प्रहरीले उक्त गाडी सहित चालकलाई नियन्त्रणमा लिएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया