

इङ्ग्ल्यान्डकाे क्रिकेट टोलीको बङ्गलादेश भ्रमण अनिश्चित


काठमाण्डाै
इङ्ग्ल्यान्डकाे क्रिकेट टोलीको बङ्गलादेश भ्रमण अनिश्चित भएको छ । इङ्ग्ल्यान्डले सेप्टेम्बरदेखि अक्टोबरसम्म बङ्गलादेशको भ्रमण गर्ने तालिका रहेको थियो ।
कोरोना सङ्क्रमणकाे जोखिमका कारण भ्रमण अनिश्चित भएको क्रिकइन्फोले जनाएको छ । तर, इङ्ग्ल्यान्ड र बङ्गलादेशले औपचारिक रुपमा श्रृङ्खला स्थगितबारे बताएका छैनन् । इङ्ग्ल्यान्ड र बङ्गलादेशबीच एक दिवसीय र टी–ट्वान्टी श्रृङ्खला खेल्ने तालिका रहेको थियो ।
यसअघि सेप्टेम्बरदेखि अक्टोबरसम्म दुई देशबीच तीन खेलको एक दिवसीय र टी–ट्वान्टी श्रृङ्खला हुने तय भएको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया