

कपिलवस्तुमा थप नौ जनामा कोरोना पुष्टि



ई–साझाकुरा, भदौ ५
कपिलवस्तुमा शुक्रवार नौ जना कोरोना संक्रमित थपिएका छन । यससंगै जिल्लामा संक्रमितको संख्या १ हजार १५ पुगेको छ ।
शुक्रवार बिजयनगरमा ४, कृष्णगनरमा ३ तथा बुद्धभुमी र बाणगंगामा एक-एक जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
बिजयनगर गाउपालिकाका पशु प्राबिधिक, वडा नम्बर ५ का राजनीतिक दलका नेता तथा ब्यवसयी, वडा नम्बर ७ का कृषक र सामाजिक कार्यकर्ता छन ।
बुद्धुभमीको गोरुसिंगे ट्राफिक कार्यालयका एक जना तथा बाणगंगा नगरपालिका वडा नम्बर ३ का एक जना समेत संक्रमित भएका हुन ।
यस्तै कृष्णनगर भन्सारका थप एक जना कर्मचारी, वडा नम्बर १ का सामाजिक कार्यकर्ता र वडा नम्बर ९ का किराना पसले संक्रमित भएका छन ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया