

कपिलवस्तुमा थप नौ जनामा कोरोना पुष्टि


ई–साझाकुरा, भदौ ५
कपिलवस्तुमा शुक्रवार नौ जना कोरोना संक्रमित थपिएका छन । यससंगै जिल्लामा संक्रमितको संख्या १ हजार १५ पुगेको छ ।
शुक्रवार बिजयनगरमा ४, कृष्णगनरमा ३ तथा बुद्धभुमी र बाणगंगामा एक-एक जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
बिजयनगर गाउपालिकाका पशु प्राबिधिक, वडा नम्बर ५ का राजनीतिक दलका नेता तथा ब्यवसयी, वडा नम्बर ७ का कृषक र सामाजिक कार्यकर्ता छन ।
बुद्धुभमीको गोरुसिंगे ट्राफिक कार्यालयका एक जना तथा बाणगंगा नगरपालिका वडा नम्बर ३ का एक जना समेत संक्रमित भएका हुन ।
यस्तै कृष्णनगर भन्सारका थप एक जना कर्मचारी, वडा नम्बर १ का सामाजिक कार्यकर्ता र वडा नम्बर ९ का किराना पसले संक्रमित भएका छन ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया