

कवाडीको ईजाजत, हार्डवेयरको कारोवार, जय माता दि ट्रेडर्सलाई ५० हजार जरिवाना



बिरगंज
वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालय पर्सा का निमित कार्यालय प्रमूख जित बहादुर भण्डारीको नेतृत्वमा,जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साको संयुत अनुगमन टोलीले वीरगञ्ज वडा न १५ पर्सा स्थित जय माता दी ट्रेडर्समा अनुगमन गर्दा कवाडी समानको खरिद बिक्रीको इजाजत लिई हार्डवेयरका सर( सामान , जस्तापाता तथा अन्य सामान बिक्री वितरण गरिएकोले उपभोक्ता सँरक्षण ऐन,२०७५ को दफा ३८ को ट बमोजिम कसुर गरिएकोले सोही ऐन को दफा ३९ को घ बमोजिम रु ५००००÷– पचास हजार मात्र० तत्काल जरिवाना गरिएको छ । उक्त रकम ७ (सात) दिन भित्र राष्ट्रिय वाणिज्य बैंकमा दाखिला गरि भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वे ले जानकारी दिनु भयो ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया