

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण आजबाट स्थगित

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। स्पेनमा हुने भनिएको आईसीसी विश्वकप क्रिकेट लिग–२ स्थगित भएपछि क्यानले पनि बन्द प्रशिक्षण तत्कालका लागि स्थगित गरेको हो।
तथापि खेलाडीहरुले सानो समूह बनाएर कोभिड–१९ प्रोटोकल पालना गर्दै त्रिवि मैदानमा प्रशिक्षक डेभ वाटमोर र फिजियो बिक्रम न्यौपानेले अभ्यास जारी राख्ने जनाइएको छ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया