

अर्घाखाँचीमा डिभिजन वन कार्यालयद्धारा विरुवा वितरण


अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा डिभिजन वन कार्यालयले विभिन्न जातका बिरुवाहरु बितरण गरेको छ । जिल्लामा डिभिजन वन कार्यालय र मातहतका सब डिभिजन कार्यालयहरुबाट विभिन्न जातका बिरुवाहरु बितरण गरिएको हो ।
अषाढ १ गतेदेखि ७ गतेसम्म डिभिजन वन र सब डिभिजन वनहरुमा बिरुवा माग गरेका ब्यक्ति तथा समुहहरुलाई लिची, कागती, आँप, टिम्मुर, कहटर लगायत विभिन्न जातका बिरुवाहरु बितरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख मोहोन श्रेष्ठले जानकारी दिनु भयो । डिभिजन वन कार्यालयले जिल्लाका सन्धिखर्क नगरपालिका,भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका विभिन्न ठाउँमा विभिन्न जातका बिरुवाहरु बितरण शुरु गरेको छ ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया