

कपिलवस्तुमा आजदेखि पाचौँ चरणको निषेधाज्ञा केहि खुकुलो





कपिलवस्तु
कोरोनाको दोस्रोले वैशाख २१ गतेदेखि जारी निशेधाज्ञा आज असार १ गतेदेखि केहि खुकुलो बनेको छ । पाचौँ पटक थप गरिएको निशेधाज्ञा असार ७ गतेसम्म जारी गरिएको हो ।
जिल्ला कोरोना नियन्त्रण समन्वय समिती डिसीएमसीको जेष्ठ ३० गते बसेको वैठकले निशेधाज्ञा खुकुलो पार्ने निर्णय गरेसंगै विहानैबट अरु दिन भन्दा आजदेखि बढी चहलपहल देखिएको छ । अन्य दिनका तुलनामा आज भने विहानैबाट नीजि सवारी धेरै चलेका छन् ।
आज देखि बैंक तथा बित्तिय संस्था पनि पूर्णरुपमा खुल्ने छन् । पसलहरु र बयापार ब्ययसाय भने खुले पनि प्रशासनले तोकेको समयमा बिहान ९ बजे देखी बेलुका ५ बजे सम्म मात्र संचालन हुनेछन् ।
तोकिएको समयबाहेकको समयमा खुल्ने पसल र ब्यवसायीलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भयो ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया