

सर्वोच्च अदालतका इजलास अधिकृतमा कोरोना संक्रमण



ई–साझाकुरा, भदौ २
सर्वोच्च अदालतका इजलास अधिकृतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको इजलास नम्बर ६ मा कार्यरत २४ वर्षीया अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको हो।

चार दिनअघि अदालतका न्यायाधीश, कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन भएको थियो। इजलास अधिकृतमै संक्रमण पुष्टि भएपछि त्रासको वातावरण पैदा भएको त्यहाँ कार्यरत कर्मचारीले बताएका छन्।
यसअघि अदालतका न्यायाधीशको पीएसओ र सवारी चालकमा समेत संक्रमण देखिएको थियो। काठमाडौं बाहिरका उच्च अदालतका न्यायाधीश र कर्मचारीमा देखिएको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया