

एक दिवसीय र टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको सङ्ख्या बढाउने निर्णय

काठमाण्डाै
एक दिवसीय र टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको संख्या बढ्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले एक दिवसीय विश्वकपमा १४ देश र टी–ट्वेन्टी विश्वकपमा २० देशले खेल्न पाउने निर्णय पारित गरेको हो ।
एक दिवसीय क्रिकेटको नियम सन् २०२७ र टी–ट्वेन्टीको नियम सन् २०२४ देखि नै लागु हुनेछ । आईसीसीको नयाँ नियमसँगै नेपाल जस्ता एसोसिएट देशले दुवै फर्म्याटका विश्वकप खेल्न पाउने सम्भावना बढेको छ । अहिले जम्मा १० देशले एक दिवसीय र १६ देशले मात्रै टी–ट्वेन्टी विश्वकप खेल्न पाउने नियम छ ।
यस्तै सन् २०१७ देखि रोकिएको च्याम्पियन्स ट्रफी पनि पुन: सुरु गर्ने आईसीसीले जनाएको छ । यस्तै हरेक दुई/दुई वर्षमा टेष्ट च्याम्पियनसिप हुने तालिका पनि पारित भएको छ । सन् २०२४ सम्म हुने एक दिवसीय र टी–ट्वेन्टी प्रतियोगितामा भने पुरानै नियम लागु हुनेछ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया