

गुल्मीमा बिहिवार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि



गुल्मी
गुल्मीमा थप ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्।याे सँगै गुल्मीमा काेराेना संक्रमितकाे संख्या ४६७ पुगेको छ।
त्यसै,गरि गुल्मीमा काेराेना जितेर घर फर्केने काे संख्या २३ पुगेको छ।र दोस्रो काेराेना लहरका कारण मृत्यु हुनेकाे संख्या १४ पुगि सकेकाे जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मी ले जानकारी दिएकाे छ।
यसैगरी गुल्मीमा १८ गते देखि २५ गते सम्म निषेधाज्ञा गरिएकाे छ।तर गुल्मीमा निषेधाज्ञा गरे पनि काेराेना संक्रमण दर घटेकाे छैन् ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया