

गुल्मीमा बिहिवार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि



गुल्मी
गुल्मीमा थप ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्।याे सँगै गुल्मीमा काेराेना संक्रमितकाे संख्या ४६७ पुगेको छ।
त्यसै,गरि गुल्मीमा काेराेना जितेर घर फर्केने काे संख्या २३ पुगेको छ।र दोस्रो काेराेना लहरका कारण मृत्यु हुनेकाे संख्या १४ पुगि सकेकाे जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मी ले जानकारी दिएकाे छ।
यसैगरी गुल्मीमा १८ गते देखि २५ गते सम्म निषेधाज्ञा गरिएकाे छ।तर गुल्मीमा निषेधाज्ञा गरे पनि काेराेना संक्रमण दर घटेकाे छैन् ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया