

छोराको मृत्यु भएको १२ औ दिनमा सासुले लगाई दिईन् बुहारीलाई रातो कपडा




गुल्मी
गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ चारपालामा श्रीमानको मृत्यु भएको १२ औ दिनमा सासु बालकुमारी खत्रीले बुहारी बिष्णु खत्रीलाइ रातो दोसल्ला र रातो सारि लगाइदिनुभएको छ ।
मोटरसाइकल दुर्घटनामा परी यहि चैत २७ गते ठुलोपोखरा माध्यमिक बिध्यालयका प्रधानाध्यापक समेत रहेका राम बहादुर खत्रीको ४५ बर्षको अल्पआयु मै मृत्यु भएको थियो ।
कार्यक्रमको सभापतित्व ठुलोपोखरा महिला बिकास बहुउद्देश्यिय सहकारी सस्थाकी उपाध्यक्ष छमकला सुर्यवम्शि रहेको कार्यक्रममा प्रमुख अतिथि गुल्मीदरबार गाउपालिका उपाध्यक्ष मिना भण्डारीले महिला अधिकारको लागि यो संस्थाले उदाहरणीय कार्य गरेकोमा धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख सुन्दर चालिसे, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी, महिला अधिकारकर्मी, जनप्रतिनिधिलगायत उपस्थित थिए ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया