

छोराको मृत्यु भएको १२ औ दिनमा सासुले लगाई दिईन् बुहारीलाई रातो कपडा




गुल्मी
गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ चारपालामा श्रीमानको मृत्यु भएको १२ औ दिनमा सासु बालकुमारी खत्रीले बुहारी बिष्णु खत्रीलाइ रातो दोसल्ला र रातो सारि लगाइदिनुभएको छ ।
मोटरसाइकल दुर्घटनामा परी यहि चैत २७ गते ठुलोपोखरा माध्यमिक बिध्यालयका प्रधानाध्यापक समेत रहेका राम बहादुर खत्रीको ४५ बर्षको अल्पआयु मै मृत्यु भएको थियो ।
कार्यक्रमको सभापतित्व ठुलोपोखरा महिला बिकास बहुउद्देश्यिय सहकारी सस्थाकी उपाध्यक्ष छमकला सुर्यवम्शि रहेको कार्यक्रममा प्रमुख अतिथि गुल्मीदरबार गाउपालिका उपाध्यक्ष मिना भण्डारीले महिला अधिकारको लागि यो संस्थाले उदाहरणीय कार्य गरेकोमा धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख सुन्दर चालिसे, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी, महिला अधिकारकर्मी, जनप्रतिनिधिलगायत उपस्थित थिए ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया