बाघको आक्रमणबाट बुटवलमा एकको मृत्यु

बुटवल
बाघको आक्रमणमा परी बर्दियामा एकजनाको मृत्यु भएको छ । आक्रमणबाट गेरुवा गाँउपालिका १ सर्खोल भटेराकी ६० बर्षिया भुन्टी बोहोराको मृत्यु भएको हो ।
आज दिउँसो बाख्रा चराउन सालझण्डी मद्यवर्ती बन नजीकै गएको बेला बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यलय पाताभारका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिए । बाघको आक्रमणमा परेर यस बर्ष मात्रै १२ जनाको ज्यान गइसकेका छ ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया