

बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दाङमा २ को मृत्यु



दाङ
दाङमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनापरी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आइतवार राति करिब दश बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट बुलेट मोटरसाईकल लमही नगरपालिका-८ उचानिम्बुको घुम्तीमा एक आपसमा ठोक्किएका थिए ।
मोटरसाईकलमा सवार लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी २३ वर्षिय प्रकाश थापा र सोही ठाउँ निवासी ३० बर्षिय तिलक थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। प्रकाशको लमही अस्पतालमा र तिलकको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। वस र चालक प्रहरीको नियन्त्रणमा छन।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया