

मास्क लगाएपछि चस्मामा आउने बाफ कसरी रोक्ने?



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न आजभाेलि मानिसहरुले मास्क लगाउन थालेका छन्। तर चस्मा लगाउने मानिसहरुलाई भने मास्कका कारण समस्या हुन्छ।
मास्क लगाउँदा आफ्नै श्वासको बाफले चस्मा छोपिने समस्या अधिकांशले ब्यहोरिरहेका हुन्छन्। साथै धेरैबेर मास्क लगाउँदा यसले हाम्रो कानमा पनि पीडा दिने गर्छ।

याे समस्याबाट बच्न केही टिप्सः
– मास्क लगाउँदा चस्मामाथि पर्नेगरी लगाउँदा समस्या आउन सक्छ त्यसैले चस्माले मास्कलाई थिचेर लगाउने।
– टिस्यु पेपरले पनि यो समस्याबाट जोगाउन मद्दत गर्छ। मास्क लगाइसकेपछि मास्कको माथिल्लो भागमा भित्रपट्टि केही टिस्यु पेपरलाई टाँसेर हालेमा त्यसले नाक तथा मुखबाट निस्केको बाफ सोस्न मदत गर्छ र चस्मामा बाफ पुग्दैन।
– चस्मालाई साबुनपानीले राम्ररी धुनुपर्छ। त्यसो गर्दा बन्ने पातलो झिल्लीले चस्मामा बाफ बस्दैन।
–बीबीसीबाट


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया