

मास्क लगाएपछि चस्मामा आउने बाफ कसरी रोक्ने?


विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न आजभाेलि मानिसहरुले मास्क लगाउन थालेका छन्। तर चस्मा लगाउने मानिसहरुलाई भने मास्कका कारण समस्या हुन्छ।
मास्क लगाउँदा आफ्नै श्वासको बाफले चस्मा छोपिने समस्या अधिकांशले ब्यहोरिरहेका हुन्छन्। साथै धेरैबेर मास्क लगाउँदा यसले हाम्रो कानमा पनि पीडा दिने गर्छ।

याे समस्याबाट बच्न केही टिप्सः
– मास्क लगाउँदा चस्मामाथि पर्नेगरी लगाउँदा समस्या आउन सक्छ त्यसैले चस्माले मास्कलाई थिचेर लगाउने।
– टिस्यु पेपरले पनि यो समस्याबाट जोगाउन मद्दत गर्छ। मास्क लगाइसकेपछि मास्कको माथिल्लो भागमा भित्रपट्टि केही टिस्यु पेपरलाई टाँसेर हालेमा त्यसले नाक तथा मुखबाट निस्केको बाफ सोस्न मदत गर्छ र चस्मामा बाफ पुग्दैन।
– चस्मालाई साबुनपानीले राम्ररी धुनुपर्छ। त्यसो गर्दा बन्ने पातलो झिल्लीले चस्मामा बाफ बस्दैन।
–बीबीसीबाट


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया