युरोपा लिगमा आर्सनलद्वारा बेनिफिका पराजित

काठमाण्डाै

युरोपा लिग फुटबलमा आर्सनलले बेनिफिकालाई पराजित गरेको छ ।

गएराति भएको खेलमा लिगको समूह ‘बी’ को शीर्ष स्थानमा रहेको आर्सनलले बेनिफिकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

यस्तै समूह ‘सी’ को शीर्ष स्थानमा रहेको वायर लिभान्कुसे योङ ब्वाइजसँग २-० गोल अन्तरले पराजित भएको छ ।

यस्तै रेन्जर्सले रोयल एन्टओर्पलाई ५-२ गोल अन्तरले पराजित गरेको छ । अर्को खेलमा साल्भिया प्राग्वीले लिसेस्टरलाई २-० गोलले, नापोलीले ग्राण्डालाई २-१, अजक्सले लिलिलाई २-१ गोलले पराजित गरेको छ ।

प्रतिक्रिया

खबर सबै