

युरोपा लिगमा आर्सनलद्वारा बेनिफिका पराजित



काठमाण्डाै
युरोपा लिग फुटबलमा आर्सनलले बेनिफिकालाई पराजित गरेको छ ।
गएराति भएको खेलमा लिगको समूह ‘बी’ को शीर्ष स्थानमा रहेको आर्सनलले बेनिफिकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
यस्तै समूह ‘सी’ को शीर्ष स्थानमा रहेको वायर लिभान्कुसे योङ ब्वाइजसँग २-० गोल अन्तरले पराजित भएको छ ।
यस्तै रेन्जर्सले रोयल एन्टओर्पलाई ५-२ गोल अन्तरले पराजित गरेको छ । अर्को खेलमा साल्भिया प्राग्वीले लिसेस्टरलाई २-० गोलले, नापोलीले ग्राण्डालाई २-१, अजक्सले लिलिलाई २-१ गोलले पराजित गरेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया