ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ : वामदेव गौतम

संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै सम्माननीय राष्ट्रपतिले प्रेस विज्ञप्ति मार्फत प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न पनि गौतमले माग गरेका छन् ।

साथै उनले सर्वोच्चको फैसला आएको फागुन ११ को दिन ऐतिहासिक महत्वको भएको बताउँदै प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरूमा आभार प्रकट गर्दै धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया

खबर सबै