
खानेपानी तथा सरसफाइ उपभोक्ता वाणगंगा नगर समिति गठन


कोपिल पौडेल
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा कपिलवस्तुको आयोजनामा वाणगंगा नगरपालिकाको चार नम्बर मा खानेपानी तथा सरसफाइ उपभोक्ताहरुको नगर स्तरिय भेला सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष राजेन्द्र बिक्रम साहको अध्यक्षता सचिब धर्मराज गैरेको सञ्चालन तथा उपाध्यक्ष राधिका पौडेल को स्वागत मन्तव्य मा सम्पन्न कार्यक्रम प्रमुख अतिथि वाणगंगा नगर प्रमुख मङ्गल प्रसाद थारु हुनुहुन्थ्यो भने बिशिष्ट अतिथि नगर उप प्रमुख चक्रपाणी अर्याल तथा वाणगंगा नगरपालिका का वार्ड न १,२ ,४,५ र ९अध्यक्ष हरु क्रमस बालकुमारी पन्त , बिस्नु पौडेल , गणेश क्षेत्री, भीष्म भुसाल र ध्रुब बेल्बासेको आथितियता कार्यक्रममा रहेको थियो ।
आज सम्पन्न भेलाले वाणगंगा नगर स्तरीय वाणगंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समिती सर्बसहमत चयन गरेको छ । नसको
अध्यक्षमा विश्व कार्कि, उपाध्यक्ष शुष्मा थापा, सचीव राम प्रसाद भुसाल, कोषाध्यक्ष बिमला चौधरी, सह सचीव लक्ष्मी क्षेत्री
सदस्यहरुमा सन्जु सेन , लक्ष्मी आचार्य ,दिपक कुमार भट्टराई , दिल कुमारी भन्डारी , प्रेम बहादुर उचाइ ठकुरी , कुन्तामणी भुसाल , भिम बहादुर पुन , अरसद कमाल र नेत्र प्रसाद खनाल रहनु भएको छ भने लेखा समिती को संयोजकमा मान बहादुर थापा तथा सदस्यमा लक्ष्मी अर्याल र धुर्ब चनु थारु चयन हुनुभएको छ ।
जिल्ला भित्रका दश वटै पालिका मा समिती गठन गर्ने जिल्ला समिती को निर्णय अनुसार बुद्धभुमीमा गत माघ ३० गते नै गठन गरिसकेको र बाकी पालिका मा पनि छिट्टै भेला बोलाइने समितिले जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया