

कपिलवस्तुमा थप ११ जनामा कोरोना देखियो



ई–साझाकुरा, साउन २७
कपिलवस्तुमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यलय कपिलवस्तुले दिएको जानकारी अनुसार आज थप ११ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबै समुदाय स्तरका रहेका छन् ।
गत साउन २१ कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, बालमन्दिर देखि संकलन गरिएको नमुना रिपोर्ट मध्ये रिपोर्ट आउन बाकी ९८ जनाको रिपोर्ट आएको हो । जसमा ११ जनाको पोजेटिभ आएको छ भने अन्यको नतिजा नेगेटिभ आएको छ । गत साउन २१ गते २२६ नमुना संकलन गरिएको थियो । २२६ संकलन गरिएको नमुना मध्ये अब ९८ जनाको नतिजा आउन बाकिँ रहेको छ ।
यस अघि ११७ को रिपोर्ट आएकोमा ११ जनाको पोजेटिभ आएको थियो । आज थपिएको सबै जना समुदाय स्तरका संक्रमित हुन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया