

कपिलवस्तुमा थप ११ जनामा कोरोना देखियो



ई–साझाकुरा, साउन २७
कपिलवस्तुमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यलय कपिलवस्तुले दिएको जानकारी अनुसार आज थप ११ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबै समुदाय स्तरका रहेका छन् ।
गत साउन २१ कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, बालमन्दिर देखि संकलन गरिएको नमुना रिपोर्ट मध्ये रिपोर्ट आउन बाकी ९८ जनाको रिपोर्ट आएको हो । जसमा ११ जनाको पोजेटिभ आएको छ भने अन्यको नतिजा नेगेटिभ आएको छ । गत साउन २१ गते २२६ नमुना संकलन गरिएको थियो । २२६ संकलन गरिएको नमुना मध्ये अब ९८ जनाको नतिजा आउन बाकिँ रहेको छ ।
यस अघि ११७ को रिपोर्ट आएकोमा ११ जनाको पोजेटिभ आएको थियो । आज थपिएको सबै जना समुदाय स्तरका संक्रमित हुन् ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया