

प्रिमियर लिग : सेफिल्डसँगकाे खेलमा म्यानचेस्टर सिटी विजयी


काठमाण्डाै
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।
गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई १-० गोल अन्तरले हरायो । म्यानचेस्टरको जितमा ग्राब्रियल जिससले खेलको नवौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।जितसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ४ अंकको दूरी कायम गरेको छ ।
यस्तै, गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलसँग गोलरहित बराबरी खेलेको छ । यस्तै, गएराति नै भएका खेलमा क्रिस्टल प्यालेसले वुल्भ्स्लाई र एस्टोन भिल्लाले साउथह्याम्टन समान १–० गोल अन्तरले पराजित गरेका छन् ।
वेष्ट ब्रोम र फुलह्यामले भने दुई/दुई गोलको बराबरी गरेका छन् ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया