वाणगंगा नगरपालिका भित्रका विद्यालय चिसो कारण बन्द

कपिलवस्तु

वाणगंगा नगरपालिका भित्रका विद्यालय दुई दिनका लागि बन्द भएका छन् । अत्यधिक चिसो बढेपछि माघ १५ र १६ गते विद्यालय विदा दिने निर्णय गरेको नगर शिक्षा शाखाले जनाएको छ । नगर शिक्षा समितिको आज बसेको बैठकले सो निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

खबर सबै